गृहपृष्ठ ∕ विश्व ∕ भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, १२:४२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ‘एक्सइ’ बेलायतमा तीव्र गतिमा फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चेतावनी दिएको छ । एक्सइ भेरियन्ट ओमिक्रोन भेरियन्टको दुईवटा सब-भेरिएन्ट बीए.१ र बीए.२ मिलेर बनेको छ। यो नयाँ भेरियन्ट पहिला देखिएका भन्दा १० गुणा छिटो शिकार बनाउँछ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको अध्ययन अनुसार बेलायतमा तीन हाइब्रिड कोभिड भेरियन्टहरू पत्ता लागेको छ। जसमा एक्सइ बाहेक, डेल्टा भेरियन्ट र एक्सडी र एक्सएफ भेरियन्टहरू बीए.१ पनि समाबेश छन्। तर, कोभिड एक्सई भेरियन्टबाट सबैभन्दा बढी नयाँ केसहरू देखिएका छन्। तर, संगठनले कोरोनाको यो नयाँ प्रजातिको गम्भीरताबारे अनुसन्धान गरिरहेको छ । विज्ञहरूका अनुसार कोभिडको नयाँ भेरियन्टका लक्षणहरू बिरामीको खोपको स्तर र रोग प्रतिरोधात्मक क्षमतामा निर्भर हुन सक्छन्। जुन हल्का देखि गम्भीर सम्म हुन सक्छ। यद्यपि, अझै पनि यी विशेषताहरू एक्सइ भेरियन्टसँग बढी सम्बन्धित देखिन्छन्। स्वास्थ्य विशेषज्ञहरूले एक्सइ भेरियन्टका १० लक्षणहरूमा ध्यान सुझाएका छन्। जस्तै- ज्वरो, घाँटी दुख्ने, घाँटीमा खसखस, खोकी, चिसो लाग्ने, छाला पोल्ने, छालाको रङ परिवर्तन, पेट दुखाइ, धड्कनको घटबढ, र, मुटु रोग। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट