गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु अमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ जेठ १९ गते, ११:१५ मा प्रकाशित अमेरिकास्थित ओक्लाहोमाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ। सेन्ट फ्रान्सिस अस्पतालको कम्प्लेक्समा गोली प्रहार गर्ने सहित पाँच जनाको मृत्यु भएको तुलसा प्रहरीले जनाएको छ । घटना स्थानीय समय अनुसार साँझ ६ बजे भएको हो । राइफल बोकेका एक व्यक्तिको गोली प्राहारबाट केहि घाइते समेत भएका छन्। सोहीक्रममा गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर, गोली प्रहार गर्नेको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन । सञ्चारमाध्यमका अनुसार गोली हानेपछि बन्धुकधारी व्यक्तिले आफूलाई गोली हानेका छन् । पुलिस अधिकारीहरूले अब नताली मेडिकल भवनको प्रत्येक कोठा जाँच गरिरहेका छन्। गोली प्रहार गर्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी