गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १६:२४ मा प्रकाशित चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो। चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ। चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ। – भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट