गृहपृष्ठ ∕ विश्व ∕ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण हेल्थ आवाज बुधबार, २०७९ वैशाख २८ गते, १४:१६ मा प्रकाशित अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु ।’ आफ्ले बुस्टरसहित तीन वटै खोप लगाइसकेको जनाकारी गराउँदै उनले थप भनेका छन्, ‘खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा मैले आफूलाई भाग्यशाली ठानेको छु ।’ उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ४ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ५ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ६ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ७ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने