गृहपृष्ठ ∕ विश्व ∕ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण हेल्थ आवाज बुधबार, २०७९ वैशाख २८ गते, १४:१६ मा प्रकाशित अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु ।’ आफ्ले बुस्टरसहित तीन वटै खोप लगाइसकेको जनाकारी गराउँदै उनले थप भनेका छन्, ‘खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा मैले आफूलाई भाग्यशाली ठानेको छु ।’ उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्मानमा मनाउने गरिन्छ विश्व नर्स दिवस, यस्तो… चिनियाँ राष्ट्रपति जिनपिङ सेरेब्रल एन्युरिज्मबाट पीडित, कस्तो हो यो रोग… डब्लुएचओका प्रमुखले भने, ‘महामारीलाई हराउन शून्य कोभिड रणनीति प्रभावकारी छैन’ तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर… शून्य कोभिड नीतिमा चिनियाँ राष्ट्रपति जिनपिङको अडान, ४६ शहरमा लकडाउन विश्व नृत्य दिवस : नृत्य गर्दा स्वास्थ्यलाई लाभ, हृदयरोगको जोखिम… धेरै पढिएका १ विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त २ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण ३ चिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्] ४ आर्या न्यूरोमा पाँच दिनको नवजात शिशुको सफलतापूर्वक जटिल शल्यक्रिया ५ चिनियाँ राष्ट्रपति जिनपिङ सेरेब्रल एन्युरिज्मबाट पीडित, कस्तो हो यो रोग ? ६ चीनमा पुनः लकडाउन घोषणा ७ तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अस्पतालबाट भागेका भनिएका व्यक्तिमा 'काेरोना फाेविया' प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु परम्परागत खानामार्फत जनस्वास्थ्य प्रवर्द्धन गर्न खाद्य मेला सुरु ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित शान्तदेखि भीडभाड हुने स्थानमा पनि गर्न सकिन्छ ध्यान, यस्ता छन् फाइदा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अस्पतालबाट भागेका भनिएका व्यक्तिमा 'काेरोना फाेविया' प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु परम्परागत खानामार्फत जनस्वास्थ्य प्रवर्द्धन गर्न खाद्य मेला सुरु ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित शान्तदेखि भीडभाड हुने स्थानमा पनि गर्न सकिन्छ ध्यान, यस्ता छन् फाइदा