गृहपृष्ठ ∕ विश्व ∕ विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, ११:५७ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रमुखमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन्। उनी दोस्रो ५ वर्षको कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका हुन् । विनाशकारी कोभिड-१९ महामारीको कठिनाइको बीचमा टेड्रोसलाई अन्य कुनै पनि उम्मेदवारले पदका लागि चुनौती दिएका छैनन्। यसै कारणले टेड्रोसलाई संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका सदस्य राष्ट्रहरूले मंगलबार पुनः दोस्रो पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेका हुन् । पुन:निर्वाचित भएपछि उनले ट्विट गर्दै भनेका छन्, ‘म माथि विश्वास गर्ने सदस्य राष्ट्रहरुप्रति आभारी छु । म सबै स्वास्थ्यकर्मी र सहकर्मीहरूलाई धन्यवाद दिन्छु जोसँग म यात्रा जारी राख्न तत्पर छु।’ क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा क्यान्सरपछि अब एचआइभीको उपचार, खोपको एक डोजले भाइरस मर्ने विज्ञको दावी गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा क्यान्सरपछि अब एचआइभीको उपचार, खोपको एक डोजले भाइरस मर्ने विज्ञको दावी गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान