गृहपृष्ठ ∕ प्रदेश १ ∕ गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव हेल्थ आवाज शुक्रबार, २०७६ फागुन १६ गते, १०:२७ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुती गराउन ल्याइएकी गर्भवती महिला र शिशुको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । इटहरी ४ हलगडाकी २५ वर्षीय लक्ष्मी बुढाथोकी र उनको पेटमा रहेको बच्चको बुधबार राती मृत्यु भएपछि विपी प्रतिष्ठान बिहीबार दिनभरी तनावग्रस्त बनेको हो । मृतका आफन्तले गत मंगलबार सुत्केरी गराउन अस्पताल ल्याएका थिए । उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोषीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपूर्ति हुनुपर्ने मागसहित आफन्तहरुले अस्पताल बाहिर नाराबाजी गरेका थिए । बिहीबार साँझ मृतका आफन्त, अस्पताल प्रशासन, गाइनो विभागका चिकित्सक तथा प्रतिष्ठानका पदाधिकारीबीच भएको छुट्टाछुट्टै छलफलमा भएको थियो । बिहीबार साँझसम्म पीडित र अस्पताल प्रशासनबिच सहमति हुन सकेको छैन । छलफलमा अस्पतालको तर्फबाट प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल र पीडितका आफन्तहरु बसेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग