गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्री ढकालका सय दिन : क्वारेन्टाइन व्यवस्थापन मुख्य उपलब्धि स्वास्थ्य मन्त्री ढकालका सय दिन : क्वारेन्टाइन व्यवस्थापन मुख्य उपलब्धि हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १६:५९ मा प्रकाशित काठमाडौं – जनसंख्या तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको सय दिन पुगेको अबसरमा पत्रकार सम्मेलन गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी उनले आफुले सय दिनभित्र पाएको उपलब्धिको सुची बनाई सार्वजनिक गरेका हुन्। भानुभक्त ढकालले कानुन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिम्मेवारी पाएको गत (बुधवार) १ सय दिन पुगेको थियो। उनले एक सय दिन अवधिमा लामो समयदेखि रोकिएको १२ औं तहको कर्मचारी बढुवा, कर्मचारी समायोजनको किनारा, खाली रहेको संरचनालाई पूर्णता दिनु, वर्षौदेखि तल्ला तहमा रहेको नाम पदको विवादलाई नीतिगत रुपमा टुंगोमा पुर्याउनु, प्रतिष्ठानहरुमा रहेको विवाद समाधान गर्दै सिनेटहरु सम्पन्न गर्नु उल्लेख्य कामको रुपमा प्रस्तुत गरेका छन् । यस्ता छन् स्वास्थ्य मन्त्री ढकाललद्वारा सार्वजनिक सय दिनको प्रमुख उपलब्धिहरु : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय