गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्री ढकालका सय दिन : क्वारेन्टाइन व्यवस्थापन मुख्य उपलब्धि स्वास्थ्य मन्त्री ढकालका सय दिन : क्वारेन्टाइन व्यवस्थापन मुख्य उपलब्धि हेल्थ आवाज आइतवार, २०७६ फागुन १८ गते, १६:५९ मा प्रकाशित काठमाडौं – जनसंख्या तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको सय दिन पुगेको अबसरमा पत्रकार सम्मेलन गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी उनले आफुले सय दिनभित्र पाएको उपलब्धिको सुची बनाई सार्वजनिक गरेका हुन्। भानुभक्त ढकालले कानुन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिम्मेवारी पाएको गत (बुधवार) १ सय दिन पुगेको थियो। उनले एक सय दिन अवधिमा लामो समयदेखि रोकिएको १२ औं तहको कर्मचारी बढुवा, कर्मचारी समायोजनको किनारा, खाली रहेको संरचनालाई पूर्णता दिनु, वर्षौदेखि तल्ला तहमा रहेको नाम पदको विवादलाई नीतिगत रुपमा टुंगोमा पुर्याउनु, प्रतिष्ठानहरुमा रहेको विवाद समाधान गर्दै सिनेटहरु सम्पन्न गर्नु उल्लेख्य कामको रुपमा प्रस्तुत गरेका छन् । यस्ता छन् स्वास्थ्य मन्त्री ढकाललद्वारा सार्वजनिक सय दिनको प्रमुख उपलब्धिहरु : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित