गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १५:२४ मा प्रकाशित काठमाडौं– कोरिया र चीनबाट आएका ५ जना व्यक्तिमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरियाबाट आएका ४ जना नेपालीमा रूघाखोकी र ज्वरोको देखिएको र चीनबाट आएका एक चिनियाँ नागरिकलाई सामान्य ज्वरो आएको कारण कोरोनाको आशंका गर्दै आइसोलेशन वार्डमा राखिएको हो। कोरोना प्रभावित ठाउँबाट आएको हुनाले उनीहरुलाई हालै आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेब पाण्डेले बताएका छन्। उनको अनुसार, पाँच जना मध्य ४ जना पहिले नै अस्पतालमा जाँच गराउन आएका थिए। उनीहरुको कोरोना भाइरसको परीक्षणका लागि नमुना स्वास्थ्य प्रयोगशाला पठाईको छ। आज चीनबाट नेपाल ल्याई खरिपाटीस्थित राखिएको नेपालीहरुको रिपोर्ट परिक्षण भईरहेको हुँदा उक्त ४ जनाको रिपोर्ट मंगलबारसम्म आउने सम्भावना रहेको महाशाखाका निर्देशक पाण्डेको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन