गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १५:२४ मा प्रकाशित काठमाडौं– कोरिया र चीनबाट आएका ५ जना व्यक्तिमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरियाबाट आएका ४ जना नेपालीमा रूघाखोकी र ज्वरोको देखिएको र चीनबाट आएका एक चिनियाँ नागरिकलाई सामान्य ज्वरो आएको कारण कोरोनाको आशंका गर्दै आइसोलेशन वार्डमा राखिएको हो। कोरोना प्रभावित ठाउँबाट आएको हुनाले उनीहरुलाई हालै आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेब पाण्डेले बताएका छन्। उनको अनुसार, पाँच जना मध्य ४ जना पहिले नै अस्पतालमा जाँच गराउन आएका थिए। उनीहरुको कोरोना भाइरसको परीक्षणका लागि नमुना स्वास्थ्य प्रयोगशाला पठाईको छ। आज चीनबाट नेपाल ल्याई खरिपाटीस्थित राखिएको नेपालीहरुको रिपोर्ट परिक्षण भईरहेको हुँदा उक्त ४ जनाको रिपोर्ट मंगलबारसम्म आउने सम्भावना रहेको महाशाखाका निर्देशक पाण्डेको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त