गृहपृष्ठ ∕ समाचार ∕ EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १६:४१ मा प्रकाशित काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतका साथ सम्पन्न भएपछि त्रि. वि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्ति मार्फत अस्पतालले प्रम ओलीको स्वास्थ्य स्थिर रहेको र सबै सूचकहरुको राम्रो अवस्थामा रहेको जनाएको हो। ओलीको प्रत्यारोपण शल्यचिकित्सा टोलिमा प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली र प्रा.डा अनन्त कुमार लगायतको संलग्नता रहेको थियो । चिकिस्ता टोलीमा प्रा. डा दिव्या सिहं शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत टोलीको सहभागिता थियो । शल्यक्रया सफलताका साथ सम्पन्न भएपिछ चिकित्सकहरूले खुसी व्यक्त गरेका छन् । प्रत्याराेपण सफल भएपछी सल्यक्रियामा सम्लग्न चिकित्सक नर्स र पारामेडिक टिम शल्यतक्रिया कक्षकाे बाहिर निस्कीएर खुसी तथा बधाइ साटेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा