गृहपृष्ठ ∕ समाचार ∕ EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) EXCLUSIVE: प्रधानमन्त्री ओलीको अप्रेसन सफल भएकाेमा यसाे भन्छन् प्रत्याराेपण गर्ने चिकित्सक (भिडियाे) हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १६:४१ मा प्रकाशित काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतका साथ सम्पन्न भएपछि त्रि. वि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्ति मार्फत अस्पतालले प्रम ओलीको स्वास्थ्य स्थिर रहेको र सबै सूचकहरुको राम्रो अवस्थामा रहेको जनाएको हो। ओलीको प्रत्यारोपण शल्यचिकित्सा टोलिमा प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली र प्रा.डा अनन्त कुमार लगायतको संलग्नता रहेको थियो । चिकिस्ता टोलीमा प्रा. डा दिव्या सिहं शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत टोलीको सहभागिता थियो । शल्यक्रया सफलताका साथ सम्पन्न भएपिछ चिकित्सकहरूले खुसी व्यक्त गरेका छन् । प्रत्याराेपण सफल भएपछी सल्यक्रियामा सम्लग्न चिकित्सक नर्स र पारामेडिक टिम शल्यतक्रिया कक्षकाे बाहिर निस्कीएर खुसी तथा बधाइ साटेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त