गृहपृष्ठ ∕ अन्य ∕ चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै हेल्थ आवाज मंगलबार, २०७६ फागुन २७ गते, १३:३५ मा प्रकाशित चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको वुहानमा पुगेका छन्। उनी मंगलबार वुहानको हुओशेन्सा अस्पताल लगायत क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अबस्था अवलोकन गर्न तथा यस महामारी रोकथाम र नियन्त्रणको जानकारी लिन वुहान पुगेका हुन्। उनको यस भ्रमणलाई कोभिडको प्रकोप विस्तारै नियन्त्रणमा आएको संकेतको रुपमा लिएको सिन्हुवा समाचार एजेन्सीले जनाएको छ। कोभिड १९को केन्द्र रहेको चीनमा अब भने संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ। पछिल्लो दुई दिनमा कुनै पनि संक्रमितको मृत्युको खबर आएको छैन भने सोमबार जम्मा १९ जनामा संक्रमितको पुष्टि भएको थियो। चीनमा हालसम्म ३ हजार १ सय ३६ संक्रमितको मृत्यु भईसकेको छ भने ६० हजार ९३ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। अब १७ हजार ५ सय २८ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर मृतकको संख्या ४ हजार पुगेको छ। -सिन्हुवा र अन्य एजेन्सीहरुको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ