गृहपृष्ठ ∕ अन्य ∕ चीनले भन्यो, ‘कोभिड १९’ को प्रकोप सकियो’ चीनले भन्यो, ‘कोभिड १९’ को प्रकोप सकियो’ हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १७:४५ मा प्रकाशित Source : Xinhua चीनले आफ्नो देशमा ‘कोभिड १९’ को प्रकोप सकिएको दावी गरेको छ। विहिबार बेजिङ्गमा भएको पत्रकार सम्मेलनमा बोल्दै चीनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले चीनमा ‘कोभिड १९’ को संक्रमण ओरालो लागेको जनाएका हुन्। ‘कोभिडको महामारीको प्रकोप सकियो। कोभिड महामारीको केन्द्र मानिएको हुबेई प्रान्तमा संक्रमणको संख्या एकमा झरेको छ र बुधबार जम्मा ८ वटा मात्रै रिपोर्ट आएको छ।’ उनले भने। उनले हुवेई बाहिराको क्षेत्रमा मात्रै ७ जानामा संक्रमण देखिएको र त्यसमा पनि ६ जना बाहिरी राष्ट्र हुँदै आएको जनाए। -सिन्ह्वा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ७ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? TFN ट्रेण्डिङ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका