गृहपृष्ठ ∕ समाचार ∕ कपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ कपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७६ चैत्र ३ गते, १७:३० मा प्रकाशित काठमाडौं – काठमाडौं कपनस्थित मिलन चोकबाट एक लाख अठसाट्ठी हजार थान मास्क बरामद भएको छ । ३ देखि २५ रुपैयाँ पर्ने मेडिकल मास्क ३१ रुपैयाँमा बेचिरहेको खबर पाएको आधारमा काठमाडौंबाट खटिएका प्रहरीले कपनस्थित मिलनचोकबाट मास्क सहित ५ जना व्यापारीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, सोमबार विहान विष्णुमति पुलस्थित घर भाडामा लिई एक सप्लायर्स कम्पनीको नाममा गोदाम सञ्चालन गरी लुकाएको आठ लाख चालिस हजार थान मास्क बरामद गरी आवश्यक प्रक्रिया अघि बढाईएको प्रहरीले सोमबार विज्ञप्ति जारी गरी बताएको छ। विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम सर्वसाधारणलाई प्रशासनबाट अनुरोध भईरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधी जन्य सामानहरुको कृतिम अभाव खडा गरी कालो बजारी हुन सक्ने अवस्थालाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंबाट विभिन्न स्थानमा प्रहरी खटिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज