गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल स्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ४ गते, १४:१५ मा प्रकाशित काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विकाराल रुप लिएको अवस्थामा देशका विभिन्न क्षेत्रमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई धन्यबाद दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आ-आफ्नो स्थानबाट अझै सशक्त भूमिका खेल्न तथा जोखिम न्यूनीकरणका उपायहरुलाई ध्यानमा राख्दै कार्यहरु संचालन गर्न अनुरोध गरेको हो। सबै तहका सरोकारवाला र संघसंस्थालाई तालिम र सुरक्षा उपकरण व्यवस्था गरिदिन संघले माग गरेको छ। साथै हेल्थ डेक्स, स्वास्थ्य परिक्षण गर्ने संस्था, स्वास्थ्य चौकी र अस्पतालमा दिनरात नभनी सेवामा लागिरहेका स्वास्थ्यकर्मीहरुलाई माक्स, स्यानिटाइजर र अन्य आवश्यक सामग्री उपलब्ध गराउन संघले अपिल गरेको छ। त्यस्तैगरी, संघले स्वास्थ्यकर्मीलाई मर्यादित कार्यस्थल र काम गर्ने वातावरणको व्यवस्था गरिन पनि अनुरोध गरेको छ। ‘कोभिड १९’ को विषयलाई लिएर भ्रामक जानकारी सामाजिक सञ्जालमा नफैलाउन समेत् संघको आग्रह छ। महामारीको उच्च जोखिम भएको वर्तमान परिस्तिथिमा आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न जनसमुदायलाई संघले आह्वान गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज