गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल स्वास्थ्यकर्मीलाई अझै सशक्त भएर काम गर्न नेपाल स्वास्थ्यकर्मी संघको अपिल हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ४ गते, १४:१५ मा प्रकाशित काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विकाराल रुप लिएको अवस्थामा देशका विभिन्न क्षेत्रमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई धन्यबाद दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आ-आफ्नो स्थानबाट अझै सशक्त भूमिका खेल्न तथा जोखिम न्यूनीकरणका उपायहरुलाई ध्यानमा राख्दै कार्यहरु संचालन गर्न अनुरोध गरेको हो। सबै तहका सरोकारवाला र संघसंस्थालाई तालिम र सुरक्षा उपकरण व्यवस्था गरिदिन संघले माग गरेको छ। साथै हेल्थ डेक्स, स्वास्थ्य परिक्षण गर्ने संस्था, स्वास्थ्य चौकी र अस्पतालमा दिनरात नभनी सेवामा लागिरहेका स्वास्थ्यकर्मीहरुलाई माक्स, स्यानिटाइजर र अन्य आवश्यक सामग्री उपलब्ध गराउन संघले अपिल गरेको छ। त्यस्तैगरी, संघले स्वास्थ्यकर्मीलाई मर्यादित कार्यस्थल र काम गर्ने वातावरणको व्यवस्था गरिन पनि अनुरोध गरेको छ। ‘कोभिड १९’ को विषयलाई लिएर भ्रामक जानकारी सामाजिक सञ्जालमा नफैलाउन समेत् संघको आग्रह छ। महामारीको उच्च जोखिम भएको वर्तमान परिस्तिथिमा आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न जनसमुदायलाई संघले आह्वान गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा