गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालले सुरु गर्यो कोरोना डेस्क टेकु अस्पतालले सुरु गर्यो कोरोना डेस्क हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, ११:०२ मा प्रकाशित तस्वीरः डा. शेरबहादुर पुनको फेसबुकबाट काठमाडौं—कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना डेस्क संचालनमा ल्याएको छ । एक व्यक्तिबाट अर्कोमा फैलने दर धेरै भएकाले अस्पतालले छुट्टै उपचार गर्न कोरोना डेस्क संचालनमा ल्याएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा अस्पतालले बुधबारदेखि अस्थायी डेस्क संचालन गरेको हो । कोरोना आशंका गरिएका बिरामीहरुको मात्रै सो डेस्कमा स्वास्थ्य जाँच गरिनेछ । चिकित्सकहरुले बताएअनुसार कोरोना प्रभावित देशबाट आएका त्यसमा पनि लक्षण देखिएका व्यक्तिहरुलाई मात्रै जाँच गरिनेछ । मुख्यगरी ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भई श्वास फेर्न कठिन भएका बिरामीहरुको उक्त डेस्कमा परिक्षण हुनेछ । बिरामीको सुरक्षाका लागि छुट्टै कोरोना डेस्क संचालनमा ल्याएको अस्पतालले जनाएको छ । सो डेस्कमा एक एम्बुलेन्स पनि तयारी अवस्थामा रहनेछ । गत वर्ष डेंगुको महामारीका बेला पनि अस्पतालले डेंगु डेस्क संचालन गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार