गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोरोना भाइरसबाट जोगिन सचेतना कोरोना भाइरसबाट जोगिन सचेतना हेल्थ आवाज बिहीबार, २०७६ चैत्र ६ गते, ११:१४ मा प्रकाशित विराटनगर—विश्वभरी फैलिएको कोरोना भाइसको संक्रमणबाट जोगिन सचेतनामूलक कार्यक्रम सुरू भएको छ । विराटनगर–३ स्थित पोखरिया माविमा बुधबार अभिभावहरूलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतनामूलक कार्यक्रम दिइएको हो । स्कूलका अध्ययरत विद्यार्थीहरूका अभिभावकहरूलाई बोलाएर पोखरिया स्कुलमा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको स्कुलका प्रधानाध्यापक खेम भट्टराईले जानकारी दिए । विद्यार्थीहरूले स्वास्थ्य सचेतना गराएपछि अभिभावकहरूलाई पनि गराएको हो । अभिभावक र विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना नर्स प्रतिभा बजगाईँ गराउँदै आएकी छिन् । उनले कोरोना भाइसको संक्रमण कसरी जोगिने भन्ने बारेमा अभिभावक र विद्यार्थीहरूलाई जानकारी दिएकी थिइन् । प्रदेश सरकारले एक स्कुल एक नर्स कार्यक्रम संचालन गरेपछि गत वर्षको चैत १ गतेदेखि उनले पोखरिया स्कुलका विद्यार्थीहरूको नर्स बजगाईले विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्दै आएकी छिन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्