गृहपृष्ठ ∕ समाचार ∕ ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १८:१६ मा प्रकाशित काठमाडाैं – कान्ति बाल अस्पतालले जोखिम न्युनिकरणको निम्ति सेवाग्राहीहरुमा ओपिडि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने छुट्टाछुट्टै स्थानको तयारी गरेको छ। शुक्रबार सूचना जारी गर्दै अस्पतालले मेडिकल ओ.पि.डि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने स्थान एकातिर र अन्य ज्वरोका बिरामीहरु जाँच गर्ने स्थल अर्काेतिर बनाइएको सोहि अनुसार उपचार गर्न आउन समेत सेवाग्राहीमा अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमविरुद्ध नेपाल सरकारले जारी गरेको सूचना तथा नेपाल मेडिकल काउन्सिलको निर्णयलाई मध्यनजर गरी अस्पताल पनि जोखिम न्युनिकरणको लागि तयार रहेको जनाएको छ। यसै सन्दर्भमा बोल्दै कार्यकारी निर्देशक कृष्ण पौडेलले बेड तथा पुनः प्रयोग गर्न सकिने पिपिई(पर्सनल पोटेटिक्भ इक्विप्मेन्ट) को व्यवस्था गरिरहेको बताए । उनका अनुसार, हालसम्म अस्पतालले आफ्ने लागतमा १० वटा बेड र १५ पिपिईको व्यवस्था गरेको छ । यस्तो छ अस्पतालले जारी गरेको सुचना :- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने