गृहपृष्ठ ∕ समाचार ∕ ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १८:१६ मा प्रकाशित काठमाडाैं – कान्ति बाल अस्पतालले जोखिम न्युनिकरणको निम्ति सेवाग्राहीहरुमा ओपिडि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने छुट्टाछुट्टै स्थानको तयारी गरेको छ। शुक्रबार सूचना जारी गर्दै अस्पतालले मेडिकल ओ.पि.डि रुघाखोकी तथा सामान्य ज्वरोको बिरामीहरु जाँच गर्ने स्थान एकातिर र अन्य ज्वरोका बिरामीहरु जाँच गर्ने स्थल अर्काेतिर बनाइएको सोहि अनुसार उपचार गर्न आउन समेत सेवाग्राहीमा अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमविरुद्ध नेपाल सरकारले जारी गरेको सूचना तथा नेपाल मेडिकल काउन्सिलको निर्णयलाई मध्यनजर गरी अस्पताल पनि जोखिम न्युनिकरणको लागि तयार रहेको जनाएको छ। यसै सन्दर्भमा बोल्दै कार्यकारी निर्देशक कृष्ण पौडेलले बेड तथा पुनः प्रयोग गर्न सकिने पिपिई(पर्सनल पोटेटिक्भ इक्विप्मेन्ट) को व्यवस्था गरिरहेको बताए । उनका अनुसार, हालसम्म अस्पतालले आफ्ने लागतमा १० वटा बेड र १५ पिपिईको व्यवस्था गरेको छ । यस्तो छ अस्पतालले जारी गरेको सुचना :- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा