गृहपृष्ठ ∕ समाचार ∕ कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, २१:३३ मा प्रकाशित काठमाडौ– सम्भावित कोविड १९ संक्रमितहरुको उपचारकोलागि निक साइमनले नेपाल सरकार मार्फत शुक्रराज सरुवारोग तथा ट्रपिकल अस्पताल टेकुलाइ १० बटा मोवाइल भेन्टिलेटर उपकरण उपलब्ध गराएको छ । शुक्रवार साझ ति भेन्टिलेटर आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय आपतकालिन कार्यासंचालन केन्द्रका प्रमुख शागर दाहालले बताए । साइमनले मोवाइल भेन्टिलेटर सहित १ हजार थान पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपीई) पनि उपलब्ध गराएको छ । नेपालमा भेन्टिलेटरको संख्या कम भइरहेको वेला साइमनले मोवाइल भेन्टिलेटर उपलब्ध गराएको हो । सरकारले काेविड १९ का कारणा हुन सक्ने सम्भवित संक्रमितकाे आकलन गरी टेकु अस्पतालमा ४०, वीर, पाटन, शशस्त्र र वपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १ सय २० आइसियु थप्ने निर्णय गरेकाे छ । जसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ कराेड रूपैया प्रस्ताव गरेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १ लाख सुविधा पाउने जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १ लाख सुविधा पाउने जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु