गृहपृष्ठ ∕ समाचार ∕ ‘फेसवुक पेजमा रिच बढाउन काेराेनाले मान्छे मरेकाे भ्रम फैलाए’ ‘फेसवुक पेजमा रिच बढाउन काेराेनाले मान्छे मरेकाे भ्रम फैलाए’ हेल्थ आवाज शनिबार, २०७६ चैत्र ८ गते, १७:५७ मा प्रकाशित काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) बारे भ्रमणपूर्ण अडियो क्लिप बनाएर भ्रम फैलाउने रामेछापका विवेक थापा मगरले आफ्नो फेसबुक पेजमा रिच बढाउन त्यस्तो म्यासेज बनाएको बयान प्रहरीलाई दिएका छन् । शनिबार दिउँसो उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेपछि उनले त्यस्तो बयान दिएका हुन् । शुक्रवार बेलुकादेखि राजधानीको एक अस्पतालमा ६ जना कोरोना संक्रमित भएको त्यहीका चिकित्सकले बताएको हवाला दिदैं उनले सामाजिक संजालमा भ्वाइस म्यासेज रेकर्ड गरेर भ्रम फैलाएका थिए । सामाजिक संजालमा उनले बनाएको भ्रमपूर्ण अडियो क्लिप भाइरल बनेर फैलिएपछि नेपाल प्रहरीले खोजी गरी पक्राउ गरेको थियो । रामेछाप ठाडादेवी घर भएका २० वर्षीय थापा मगर भक्तपुर सिपाडोल बस्दै आएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई… ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर… को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली