गृहपृष्ठ ∕ समाचार ∕ अभियान सुरु नभएका पालिका र वडामा दादुरा—रुबेला खोप स्थगन अभियान सुरु नभएका पालिका र वडामा दादुरा—रुबेला खोप स्थगन हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १४:०८ मा प्रकाशित तस्वीरः एजेन्सी काठमाडौं—दोस्रो चरणको राष्ट्रिय दादुरा—रुबेला खोप अभियान सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मका लागि स्थगन भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सुरु नभएका ठाउँमा खोप अभियान स्थगित गरिएको जनाइएको छ । सन्चालनमा भैरहेका पालिका र वडाहरुमा पूर्व योजनाअनुसार नै खोप अभियान सम्पन्न गर्ने तर त्यसरी खोप अभियान जारी राख्दा भिडभाड हुने नदिने व्यवस्था मिलाउन भनिएको छ । साथै, मन्त्रालयले खोप अभियानको खोप तथा कोल्ड चेन सामाग्रीलाई जिल्लाले सुरक्षित भण्डार गर्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने