गृहपृष्ठ ∕ समाचार ∕ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७६ चैत्र १२ गते, १३:०४ मा प्रकाशित काठमाडौं-नेपालमा कोरोना कोभिड १९ को तेस्रो केस भेटिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोना संक्रमित तेस्रो केस भेटिएको पुष्टी गरेको हो । प्रयोगशाला निकट स्रोतकाअनुसार तेस्रो कोरोना संक्रमित व्यक्ति खाडीबाट आएका हुन् । ती बिरामीको शुक्रबार टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।उनका बारेमा थप ट्रयाकिङ भैरहेको छ । यसअघि चीनको बुहानबाट फर्केका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनी निको भएर त्यतिबेलै घर फर्किसकेका छन् । यस्तै फ्रान्सबाट ४ चैतमा काठमाडौंमा आइपुगेकी एक १९ वर्षीया नेपाली विद्यार्थीमा गत आइबार दोस्रो कोरोना पोजेटिभ देखिएको थियो । उनको अहिले शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार अहिलेसम्म नेपालमा ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । तीन जना कोरोना पोजेटिभ देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न