गृहपृष्ठ ∕ समाचार ∕ सर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल सर्पदंश उपचारको अब्बल केन्द्र बन्दै भरतपुर अस्पताल हेल्थ आवाज सोमबार, २०७६ असार १६ गते, १४:०८ मा प्रकाशित चितवनको भरतपुर अस्पताल सर्पदंशको प्रभावशाली उपचार केन्द्र बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै सर्पको डसाईबाट अस्पताल आउनेको संख्यामा बृद्धि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हेल्थ आवाजलाई जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा मात्र विषालु सर्पको डसाइका ९३ जना बिरामीको उपचार गरिएको छ । त्यस्तै, उनले गत बैशाखदेखि हालसम्म सर्पले डसेका २३ जनाको उपचार गरिएको बताए । हाल अस्पतालमा दैनिक १० देखि ११ जना सर्पले टोकेका विरामी आउने गरेका छन् । उनिहरुलाई आवश्यकता अनुसार अस्पतालमा रहेका २ वटा छुट्टै आइसियू बेडमा राखेर उपचार गर्ने गरिएको सूचना अधिकारी पौडेलको भनाई छ । अस्पतालमा विशेषगरी बारा, पर्सा, धादिङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, नवलपरासीदेखि दाङसम्मका विरामी समेत आउने गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार पछिल्लो समय सबैभन्दा धेरै नवलपरासीबाट सर्पदंशका विरामी आउने गर्दछन् । यो पनि पढ्नुहोस् : सर्पदंशबाट कसरी बच्न सकिन्छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ