गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालद्धारा फोनबाटै विशेषज्ञ परामर्श र टोल फ्री सेवा सुरु वीर अस्पतालद्धारा फोनबाटै विशेषज्ञ परामर्श र टोल फ्री सेवा सुरु हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, १७:१२ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले फोनबाटैं विशेषज्ञ सेवा दिने भएको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै वीरले मोबाइल फोनबाटै विशेषज्ञ सेवा दिने भएको हो । त्यसका लागि अस्पतालले विभिन्न सेवासँग सम्बन्धित विशेषज्ञहरुको मोबाइल नम्बर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो । ‘यस अस्पतालमा उपचार गराइरहेको तथा अन्य विरामीहरुले स्वास्थ्य सम्बन्धि परामर्श लिन परेमा निम्नलिखित सम्बन्धित विशेषज्ञसँग फोनमा सम्पर्क गरी परामर्श सेवा तथा जानकारी लिनुहुन अनुरोध छ,’ वीर अस्पतालले सूचनामा भनेको छ । यस्तै, अस्पतालले बिरामीका लागि घरबाटै परामर्श लिन १६६००१०२००० टोल फ्री नम्बर पनि सार्वजनिक गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम