गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, २०:०० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्यकर्मीका लागि आवश्यक ‘पीपीई’, मास्क औषधिहरुको व्यवस्था गर्ने दावी गरेका छन् । बिहीबार ‘कोभिड-१९’ सम्बन्धि मन्त्रालयको नियमित मिडिया व्रिफिङ्गमा सचिव कोइरालाले उक्त जानकारी दिएका हुन् । कोभिड-१९ को उपचारको निम्ति तयारी अवस्थामा राखिएको २५ वटा हब अस्पताललाई ‘फिभर क्लिनिक’ संचालन गर्न १०-१० लाख रुपैयाँ दिइएको उनले जनाए । उक्त रकममार्फत आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गरिने उनको भनाइ छ । यसको साथै उनले नेपालमा अहिलेसम्म ७ सयभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भएकोमा ३ जना व्यक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनले कोरोना जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बसेर संक्रमण फैलन नदिन आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनद्वारा बनाइएको कोरोना भाइरसविरुद्धको नियमलाई पालना गर्न सम्पूर्ण नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न