गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, २०:०० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्यकर्मीका लागि आवश्यक ‘पीपीई’, मास्क औषधिहरुको व्यवस्था गर्ने दावी गरेका छन् । बिहीबार ‘कोभिड-१९’ सम्बन्धि मन्त्रालयको नियमित मिडिया व्रिफिङ्गमा सचिव कोइरालाले उक्त जानकारी दिएका हुन् । कोभिड-१९ को उपचारको निम्ति तयारी अवस्थामा राखिएको २५ वटा हब अस्पताललाई ‘फिभर क्लिनिक’ संचालन गर्न १०-१० लाख रुपैयाँ दिइएको उनले जनाए । उक्त रकममार्फत आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गरिने उनको भनाइ छ । यसको साथै उनले नेपालमा अहिलेसम्म ७ सयभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भएकोमा ३ जना व्यक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनले कोरोना जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बसेर संक्रमण फैलन नदिन आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनद्वारा बनाइएको कोरोना भाइरसविरुद्धको नियमलाई पालना गर्न सम्पूर्ण नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी