गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:४४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलले संसारभर महामारीकै रुपमा फैलिएको कोभिड–१९ बारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि व्यवसायिक आचारसंहिता जारी गरेको छ । काउन्सिलले विकास गरेर सर्कुलेट गरेको उक्त आचारसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड-१९ संक्रमित बिरामी र बिरामीका नातेदाहरुसँग गर्नुपर्ने व्यवहारबारे पनि उल्लेख छ । साथै, उक्त आचारसंहितामा कोभिड-१९ को संक्रमित उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने गाइडलाइन, उपकरण, मानव स्रोतसम्मका पक्षहरु समेटिएको छ । यदि कोभिड-१९ को संक्रमित बिरामीको मृत्युपछि मृत शरीरको व्यवस्थापन कसरी गर्ने, यातायात कसरी व्यवस्था गर्ने भन्ने पनि गाइडलाइनमा व्यवस्था गरिको छ । हेर्नोस काउन्सिलले तयार पारेको गाइडलाइन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?