गृहपृष्ठ ∕ समाचार ∕ ‘सरकारले भ्रष्टाचार गरेको छैन’ ‘सरकारले भ्रष्टाचार गरेको छैन’ हेल्थ आवाज आईतबार, २०७६ चैत्र १६ गते, १७:४७ मा प्रकाशित काठमाडौं– ‘कोभिड-१९’ विरुद्ध रोकथाम तथा उपचारमा आवश्यक उपकरणमा भ्रष्टाचार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्रीमा अनियमितता नभएको दावी गरेका हुन् । उनले भने, ‘अनियमितता भएको छैन तर ‘कोभिड-१९को महामारी बढेसँगै विदेशमा पनि सामाग्री अभाव भएको कारण मूल्य केहि महँगो चाँही भएको हो।’ कुनै पनि स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार नभएको स्पष्टिकरण दिंदै उनले भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । हामीले १, ९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन यस्ता छन् स्वास्थ्यमा गण्डकी प्रदेशको ४ वर्षका उपलब्धि स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन यस्ता छन् स्वास्थ्यमा गण्डकी प्रदेशको ४ वर्षका उपलब्धि