गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १६:४६ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘र्यापिड टेस्ट किट’को प्रयाेग गर्न रोक लगाएको छ। मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रीका विज्ञ डा. खेम कार्कीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा मापदण्ड विपरित ‘र्यापिड टेस्ट किट’को प्रयाेग भएको भन्दै रोक लगाएको जनाएका हुन्। विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्यापिड टेस्ट’ गर्ने क्रम बढेपछि मन्त्रालयले रोक लगाएको हो । ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेको पाइएमा कारवाही हुने समेत उनले जानकारी दिए। यसको साथै विज्ञ डा. कार्कीले त्यस किसिमको टेस्टबाट सहि परीक्षण नहुने भन्दै यदि कुनै व्यक्तिलाई र्यापिड टेष्ट गर्दा ‘पोजेटिभ’ देखिएर पछि ‘नेगेटिभ’ देखियो भने त्यो अवस्था भयावह हुने आपत्ति जनाए। उनले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे । हालसम्म १ हजार ६० जनाको कोरोना परिक्षण गरिसकेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त