गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने कोभिड-१९ : ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेमा कारवाही हुने हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १६:४६ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘र्यापिड टेस्ट किट’को प्रयाेग गर्न रोक लगाएको छ। मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रीका विज्ञ डा. खेम कार्कीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा मापदण्ड विपरित ‘र्यापिड टेस्ट किट’को प्रयाेग भएको भन्दै रोक लगाएको जनाएका हुन्। विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्यापिड टेस्ट’ गर्ने क्रम बढेपछि मन्त्रालयले रोक लगाएको हो । ‘र्यापिड टेस्ट किट’ प्रयाेग गरेको पाइएमा कारवाही हुने समेत उनले जानकारी दिए। यसको साथै विज्ञ डा. कार्कीले त्यस किसिमको टेस्टबाट सहि परीक्षण नहुने भन्दै यदि कुनै व्यक्तिलाई र्यापिड टेष्ट गर्दा ‘पोजेटिभ’ देखिएर पछि ‘नेगेटिभ’ देखियो भने त्यो अवस्था भयावह हुने आपत्ति जनाए। उनले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे । हालसम्म १ हजार ६० जनाको कोरोना परिक्षण गरिसकेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी