गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि चन्द्रा कँडेल मंगलबार, २०७६ चैत्र १८ गते, १८:१२ मा प्रकाशित कर्णाली – कोभिड संक्रमण भएको आशंकामा हालसम्म कर्णालीबाट पठाईएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाईएको थियो । पठाईएका सबै नमूना परीक्षणमा नेगेटिभ देखिएको छ । विभिन्न देशहरुबाट आएकाको नमूना परिक्षण गरी काठमाडौं पठाइएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार अहिलेसम्म परिक्षणका लागि पठाइएका नमुनामा कोरोनाको संक्रमण देखिएको छैन।कर्णाली प्रदेशबाट १७ जनाको स्वाव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाइएको थियो । पठाएका सबैमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ। मंगलबार कर्णालीका विभिन्न जिल्लाबाट कोरोनाको परिक्षणका लागि ११ जनाको नमुना नेपालगञ्ज हुदै केन्द्रिय प्रयोगशाला पठाइएको छ ।त्यस्तै, अहिलेसम्म प्रदेशभर दुइ सय ८२ जना क्वारेन्टाइन्मा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यले जानकारी दिए । कर्णाली प्रदेशमा हालसम्म झण्डै तीन सय २९ वटा आइसोलेसन वेड तयार भएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २० आइसोलेसन वेड तयारी अवस्थामा रहेको बताईएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल