गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १२:३७ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी कर्णाली प्रदेशबाट मंगलवार पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएका छन । कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकोटवाट एक – एक गरी ११वटा स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? 'सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक' हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? 'सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक'