गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १२:३७ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी कर्णाली प्रदेशबाट मंगलवार पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएका छन । कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकोटवाट एक – एक गरी ११वटा स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा