गृहपृष्ठ ∕ समाचार ∕ आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल हेल्थ आवाज बिहिवार, २०७६ चैत्र २० गते, १२:४० मा प्रकाशित काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लक डाउनको समयमा उपचार नपाई जनताले कष्ट भोगेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आचरसहिता पालना गर्न आग्रह गरेको छ। बिहिबार काउन्सिलले सुचना सार्वजनिक गरी ‘कोभिड-१९’ को लागि नतोकिए अस्पतालहरुले कोभिडका विरामी बाहेक अन्य रोगीहरुको सेवा यथावत राख्न अपिल गरेको हो। चिकित्सकहरुले निर्देशिका अनुसार सुरक्षा कवच लगाई विरामीको उपचारमा सरिक हुनुपर्ने काउनसिल जनाएको छ। ‘कोभिड-१९’ को महामारी फैलिएसँगै यसको रोकथामको लागि देशभर लकडाउन गरएको छ। उक्त समयमा जनताले उपचार नपाएको गुनासो आएपछि काउन्सिल उक्त कदम चालेको हो। यसको साथै आकस्मिक सेवामा ढिलाई नगर्न समेत काउन्सिलले आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री