गृहपृष्ठ ∕ समाचार ∕ पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १८:१७ मा प्रकाशित काठमाडौं –नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । उनी बाग्लुङ घर भएकी ६५ वर्षीया वृद्धा हुन् । ती वृद्धा चैत्र १५ गते पाँचौ संक्रमण पुष्टी भएकी १९ वर्षीया युवतीकी हजुरआमा पर्ने संक्रमितको आफन्तले जानकारी दिए । बेल्जियमबाट हजुरआमा र नातिनी कतारको दोहा हुँदैं काठमाडौं आएका थिए । ती ६५ वर्षीया वृद्धा हवाईजहाजमा नातिनीसँगैको एउटै लहरमा बसेर चैत्र ४ गते कत्तारको राजधानी दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएकी थिइन् । उनी दुवै जना काठमाडौंबाट पोखरा हुँदै स्कारपियोमार्फत बाग्लुङ पुगेका थिए । यसअघि सोही फ्लाइटमा फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा चैत्र १० मा कोरोना संक्रमण पुष्टी भएको थियो । उनी पनि दोहा टान्जिट बनाएर आएकी थिइन् । यससँगै एकै उडानमा आएका ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण पुष्टी भएका सबै जना विदेशबाट फर्किएका हुन् । कोभिड-१९ पुष्टि भएको ६ मध्ये १ संक्रमित निको भएर घर फर्किसकेका छन् । अरुहरुको भने उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’