गृहपृष्ठ ∕ समाचार ∕ पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १८:१७ मा प्रकाशित काठमाडौं –नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । उनी बाग्लुङ घर भएकी ६५ वर्षीया वृद्धा हुन् । ती वृद्धा चैत्र १५ गते पाँचौ संक्रमण पुष्टी भएकी १९ वर्षीया युवतीकी हजुरआमा पर्ने संक्रमितको आफन्तले जानकारी दिए । बेल्जियमबाट हजुरआमा र नातिनी कतारको दोहा हुँदैं काठमाडौं आएका थिए । ती ६५ वर्षीया वृद्धा हवाईजहाजमा नातिनीसँगैको एउटै लहरमा बसेर चैत्र ४ गते कत्तारको राजधानी दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएकी थिइन् । उनी दुवै जना काठमाडौंबाट पोखरा हुँदै स्कारपियोमार्फत बाग्लुङ पुगेका थिए । यसअघि सोही फ्लाइटमा फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा चैत्र १० मा कोरोना संक्रमण पुष्टी भएको थियो । उनी पनि दोहा टान्जिट बनाएर आएकी थिइन् । यससँगै एकै उडानमा आएका ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण पुष्टी भएका सबै जना विदेशबाट फर्किएका हुन् । कोभिड-१९ पुष्टि भएको ६ मध्ये १ संक्रमित निको भएर घर फर्किसकेका छन् । अरुहरुको भने उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त