गृहपृष्ठ ∕ समाचार ∕ पाेखरामा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि भएको छैन : मन्त्रालय पाेखरामा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि भएको छैन : मन्त्रालय हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र २१ गते, १६:३३ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाेखरामा कुनै शंकास्पद केसमा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि नभएकाे बताएको छ। शुक्रबार मन्त्रालयको निमयित व्रिफिंगमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले पोखराको कास्कीमा कोरोना संक्रमण पाइएको हल्ला भए पनि अहिलेसम्म पाेखरामा संक्रमण पुष्टि नभएको जानकारी दिएका हुन। प्रबक्ता डा. देवकोटाले भने, ‘कुनै केस शंकास्पद भए पटक-पटक जाँच गरिन्छ अहिलेसम्म कुनै केस पुष्टि भएको छैन।’ यससँगै उनले कोरोना संक्रमित ५ जनाको अबस्था सामान्य रहेको बताएका छन् । उनको अनुसार शुक्रबार देशभर गरेर १ सय भन्दा बढी केस जाँच भएको र हालसम्म १ सय २० जना आइसोलेसनमा रहेका छन्। कैलाली र कन्चनपुरकाे क्वारेनटाईनमा रहेका ९२ जनाकाे स्वाव जाँचकाे लागि टेष्ट गरीएकाे र १ सय ७ जना रेड जोनमा रहेको उनले जानकारी दिएका छन् । यसको साथै उनले कोभिड संक्रमणबारे ३ हजार ५ सय २ वटा कल सेन्टरमा जिज्ञासा र ५६ हजार ६ सय २६ जनाले एपमा सम्पर्क गरेको बताए । कतिपय एपले सहि जानकारी नदिएको जनताको गुनासो आएको उनले जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’