गृहपृष्ठ ∕ समाचार ∕ पाेखरामा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि भएको छैन : मन्त्रालय पाेखरामा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि भएको छैन : मन्त्रालय हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र २१ गते, १६:३३ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाेखरामा कुनै शंकास्पद केसमा कोरोना संक्रमण ‘पाेजेटीभ’ पुष्टि नभएकाे बताएको छ। शुक्रबार मन्त्रालयको निमयित व्रिफिंगमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले पोखराको कास्कीमा कोरोना संक्रमण पाइएको हल्ला भए पनि अहिलेसम्म पाेखरामा संक्रमण पुष्टि नभएको जानकारी दिएका हुन। प्रबक्ता डा. देवकोटाले भने, ‘कुनै केस शंकास्पद भए पटक-पटक जाँच गरिन्छ अहिलेसम्म कुनै केस पुष्टि भएको छैन।’ यससँगै उनले कोरोना संक्रमित ५ जनाको अबस्था सामान्य रहेको बताएका छन् । उनको अनुसार शुक्रबार देशभर गरेर १ सय भन्दा बढी केस जाँच भएको र हालसम्म १ सय २० जना आइसोलेसनमा रहेका छन्। कैलाली र कन्चनपुरकाे क्वारेनटाईनमा रहेका ९२ जनाकाे स्वाव जाँचकाे लागि टेष्ट गरीएकाे र १ सय ७ जना रेड जोनमा रहेको उनले जानकारी दिएका छन् । यसको साथै उनले कोभिड संक्रमणबारे ३ हजार ५ सय २ वटा कल सेन्टरमा जिज्ञासा र ५६ हजार ६ सय २६ जनाले एपमा सम्पर्क गरेको बताए । कतिपय एपले सहि जानकारी नदिएको जनताको गुनासो आएको उनले जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं