गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ रोकथाम तथा उपचारमा ५० हजार स्वयंमसेविका परिचालन गर्ने कोभिड-१९ रोकथाम तथा उपचारमा ५० हजार स्वयंमसेविका परिचालन गर्ने हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, २१:४० मा प्रकाशित काठमाडौं-सरकारले कोभिड-१९ रोकथाम तथा उपचारमा देशभरका ५० हजार बढी स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिको बैठकले गाउँ गाउँमा रहेका महिला स्वयंमसेविकाहरुलाई विमा तथा विशेष भत्ता उपलब्ध गराएर परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यलयका सचिव नारायण बिडारीले जानकारी दिए । यस्तै, सरकारले क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परिक्षणपछि मात्रै घर पठाउने निर्णय समेत गरेको छ । यसअघि १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि लक्षण नदेखिएको अवस्थामा त्यतिकै घर पठाउने गरेको थियो । सरकारले यसअघि नै कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको २५ लाख बिमा गर्ने निर्णय गरेको थियो । त्यसलाई पनि अब थप प्रष्ट पारिने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित १०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित १०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै