गृहपृष्ठ ∕ समाचार ∕ तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – आवश्यक मापदण्ड विना उत्पादन गरेका सेनिटाइजर खरिद-विक्रि नगर्न औषधि व्यवस्था विभागले आह्वान गरेको छ । विभागले बुधबार विज्ञप्ति जारी गरी सेनिटाइजरले ‘कोभिड १९’ संक्रमणबाट बच्न मद्दत गर्ने भएता पनि हाल बजारमा उपलब्ध विभिन्न ह्यान्ड सेनिटाइजरमध्ये कतिपय उत्पादनहरु आवश्यक मापदण्ड विपरित रहेकोले विभागको त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्ता सेनिटाइजर खरिद विक्रि नगर्न आह्वान गरेको हो । अल्कोहोल बेस ह्यान्ड सेनिटाइजरमा तोकिएको गुणस्तरभन्दा कम अल्कोहोल पाइएको विभागले जनाएको छ। संक्रमणबाट बच्नको निम्ति प्रयोग गरिने सेनिटाइजरमा ‘इथाइल’ वा ‘आइसोप्रोपाइल’ अल्कोहोलको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ । तर, कोभिड१९ भयका कारण पछिल्लो केहि महिना यता बजारमा सेनिटाइजरको कृत्रिम अभाव पनि देखिएको छ । जसको परिपूर्ति गर्न विभिन्न समूहले स्थानिय रुपमा सेनिटाइजर उत्पादन थालेका थिए । यसरी स्थानिय रुपमा उत्पादित निर्मित सेनिटाइजरमा आवश्यक मापदण्ड अर्थात् अल्कोहोलको मात्रा नरहेको र सो उत्पादित सेनिटाइजरको गुणस्तर न्युन भएको विभागले दावी गरेको छ । यस्तो छ विभागद्धारा जारी विज्ञप्ति : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न