गृहपृष्ठ ∕ समाचार ∕ तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – आवश्यक मापदण्ड विना उत्पादन गरेका सेनिटाइजर खरिद-विक्रि नगर्न औषधि व्यवस्था विभागले आह्वान गरेको छ । विभागले बुधबार विज्ञप्ति जारी गरी सेनिटाइजरले ‘कोभिड १९’ संक्रमणबाट बच्न मद्दत गर्ने भएता पनि हाल बजारमा उपलब्ध विभिन्न ह्यान्ड सेनिटाइजरमध्ये कतिपय उत्पादनहरु आवश्यक मापदण्ड विपरित रहेकोले विभागको त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्ता सेनिटाइजर खरिद विक्रि नगर्न आह्वान गरेको हो । अल्कोहोल बेस ह्यान्ड सेनिटाइजरमा तोकिएको गुणस्तरभन्दा कम अल्कोहोल पाइएको विभागले जनाएको छ। संक्रमणबाट बच्नको निम्ति प्रयोग गरिने सेनिटाइजरमा ‘इथाइल’ वा ‘आइसोप्रोपाइल’ अल्कोहोलको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ । तर, कोभिड१९ भयका कारण पछिल्लो केहि महिना यता बजारमा सेनिटाइजरको कृत्रिम अभाव पनि देखिएको छ । जसको परिपूर्ति गर्न विभिन्न समूहले स्थानिय रुपमा सेनिटाइजर उत्पादन थालेका थिए । यसरी स्थानिय रुपमा उत्पादित निर्मित सेनिटाइजरमा आवश्यक मापदण्ड अर्थात् अल्कोहोलको मात्रा नरहेको र सो उत्पादित सेनिटाइजरको गुणस्तर न्युन भएको विभागले दावी गरेको छ । यस्तो छ विभागद्धारा जारी विज्ञप्ति : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला