गृहपृष्ठ ∕ समाचार ∕ हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, १५:१९ मा प्रकाशित काठमाडौँ – पूर्व राजपरिवारले सरकारी कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमण उपचार कोषमा २ करोड जम्मा गरेको छ। आइतबार पूर्व युवराज्ञी हिमानी शाह ट्रष्टले उक्त रकम सरकारी कोषमा जम्मा गरेको हो । यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहले कोभिड नियन्त्रण तथा रोकथाम उपचारमा सहयोग पुर्याउन २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उक्त रकम उनले आफ्नो बुहारी युवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टमार्फत् सरकारी कोषमा जम्मा गरेका हुन्। ‘यस्तो बिषम् परिस्तिथिसँग जुध्न, हातेमालो गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमानी कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै गर्दछ । महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम नेपाल सरकारको कोरोना भाइरस सक्रमण, रोकथाम र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महशुस गर्दछ ।, ‘हिमानी ट्रष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस