गृहपृष्ठ ∕ समाचार ∕ हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, १५:१९ मा प्रकाशित काठमाडौँ – पूर्व राजपरिवारले सरकारी कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमण उपचार कोषमा २ करोड जम्मा गरेको छ। आइतबार पूर्व युवराज्ञी हिमानी शाह ट्रष्टले उक्त रकम सरकारी कोषमा जम्मा गरेको हो । यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहले कोभिड नियन्त्रण तथा रोकथाम उपचारमा सहयोग पुर्याउन २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उक्त रकम उनले आफ्नो बुहारी युवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टमार्फत् सरकारी कोषमा जम्मा गरेका हुन्। ‘यस्तो बिषम् परिस्तिथिसँग जुध्न, हातेमालो गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमानी कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै गर्दछ । महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम नेपाल सरकारको कोरोना भाइरस सक्रमण, रोकथाम र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महशुस गर्दछ ।, ‘हिमानी ट्रष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त