गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १ गते, १५:१९ मा प्रकाशित फाइल तस्वीर सुर्खेत – वीरेन्द्रनगरपालिकाले स्थानिय तहमै कोरोना भाईरस (कोभिड १९) को द्रुत परीक्षण (¥यापिड टेष्ट) सुरु गरेको छ । नगरमा रहेका चारवटा वडा स्वास्थ्य कार्यलयबाट स्थानिय तहका शंकास्पद १ सय ९५ जनामा कोरोनाको जाँच गरिएको हो । छिमेकी मुलुक भारत लगायत अन्य तेस्रो मुलुकबाट आइ होम क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण थालिएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहोनमाया दकालले जानकारी दिइन । आइतबार द्रुत जाँच स्थल लाटिकोइली, उक्तरगंगा, कटकुवा र करेखोला स्वास्थ्यचौकिको अनुगमन गर्दै कार्यबाहक नगर प्रमुख ढकालले परिक्षणमा रिपोर्ट नेगेटिभ आए एक हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाब सल्लाह दिने, पोजेटिभ आए थप परिक्षणका लागि सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा पठाईने बताइन । यसका साथै राहात बितरणको काम पनि अगाडि बढाइरहेको ढकालको भनाई छ । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले कोभिड १९ को संक्रमण फैलिन नदिन कर्मचारिको ब्यापक परिचालनसंगै प्रदेश र संघ सरकारसंग सहकार्य गरेर काम गरिरहेको जानकारि दिए । आइतबार गरिएको सबै टेष्टको रिपोर्ट नेगेटिभ आएको वीरेन्द्रनगर जनस्वास्थ्य प्रबद्धन शाखाका प्रमुख पशुराम खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव