गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट देखि लाठी चार्जमा संलग्न भएका प्रहरीलाई छानविन गरी कानुनी कारवाही गर्न हेल्थ असिष्टेन्ट संघले माग गरेको छ। विहिबार विज्ञप्ति जारी गरी संघले स्वास्थ्यकर्मीले अवागत गराउँदा समेत प्रहरीले हातपात र दुर्व्यहार गरेको भन्दै कारवाही गर्न माग गरेको हो। सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो। कोभिड १९ को महामारीले गर्दा बनेको विषम परिस्तिथिमा जीवन र मरणकोबीच खटिएका संघका क्रियाशील तथा धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि भएको दुखद घटना प्रति हेल्थ असिष्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्य समितीको गम्भीर ध्यानकार्षण भएको विज्ञप्तिमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम पाँच वर्षदेखि डीपीआरमा सिमित सुर्खेत मेडिकल कलेज योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम पाँच वर्षदेखि डीपीआरमा सिमित सुर्खेत मेडिकल कलेज योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना