गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट देखि लाठी चार्जमा संलग्न भएका प्रहरीलाई छानविन गरी कानुनी कारवाही गर्न हेल्थ असिष्टेन्ट संघले माग गरेको छ। विहिबार विज्ञप्ति जारी गरी संघले स्वास्थ्यकर्मीले अवागत गराउँदा समेत प्रहरीले हातपात र दुर्व्यहार गरेको भन्दै कारवाही गर्न माग गरेको हो। सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो। कोभिड १९ को महामारीले गर्दा बनेको विषम परिस्तिथिमा जीवन र मरणकोबीच खटिएका संघका क्रियाशील तथा धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि भएको दुखद घटना प्रति हेल्थ असिष्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्य समितीको गम्भीर ध्यानकार्षण भएको विज्ञप्तिमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न