गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग नेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १८:१० मा प्रकाशित काठमाडौँ – नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघले सुनसरीमा भएको घटनाप्रति घोर भर्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै संघले अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि अनेक बाहाना गरी सामाजिक तथा प्रशासनिक रुपमा प्रताडित गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएकोमा ध्यानकर्षण भएको जनाउँदै दोषी माथि कारवाही गर्न माग गरेको हो । सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो। त्यस्तै, स्वास्थ्यकर्मीलाई त्रासको माहोल उत्पन्न नगरी काम गर्ने वातावरण समेत निर्माण गर्न सरोकारवालालाई संघले अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया डा. केसीको जीवन रक्षाको माग गर्दै वीरगन्जमा प्रर्दशन जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया डा. केसीको जीवन रक्षाको माग गर्दै वीरगन्जमा प्रर्दशन